पत्र -पत्रिका

यी १० जना मन्त्री हटाउन प्रधानमन्त्री ओली अन्तिम तयारी

काठमाडौं– अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का

नेपालमा कोरोना खोपको परीक्षण नहुने

काठमाडौं । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल

पुल हेर्न सिक्री बेचेर सय किलोमिटर यात्रा

बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार

काठमाडौंः पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अर्को चुनावमा ७० हजार मत ल्याएर जित्ने दाबी गरेका छन् । ७० करोड घुस प्रकरणमा नाम जोडिएपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले अर्को चुनावमा ७० हजार

त्रिविको स्थगित परीक्षा असोजभित्रै : भर्चुअल विधिबाट

काठमाडौं /त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै

पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन

काठमाडौं /प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा

चिनियाँ कोरोनाविरुद्धको खोप नेपालमा परीक्षण गर्न अनुमति

काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले

अब मुलुकभरका सबै अस्पताल ‘कोभिड’ अस्पताल

काठमाण्ड/कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज

मन्त्रिपरिषद् निर्णयलाई चुनौती

काठमाडाैं, ९ भदाै । मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् । गत वैशाख १४

भारतीय दादागिरी उस्तै : तेस्रो मुलुकतर्फ निकासी हुने वस्तुमा समेत अवरोध

काठमाडौं /नेपाल–भारत वाणिज्य सन्धिले दुवै देशका उत्पादनलाई एकअर्काको बजारमा पारस्परिक प्राथमिकता दिने उल्लेख गरेको छ । सन्धिको व्यवस्थाअनुसार नेपालमा मापदण्ड पूरा गरेर उत्पादित वस्तुले भारतीय बजारमा राष्ट्रिय व्यवहार पाउनुपर्ने हो