समाचार

गुल्मी दुर्घटना अपडेट: मृतक ५ जनाको सनाखत, ३ जना घाइते (नामावलीसहित)

गुल्मी । गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै

काठमाण्डाै – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।यस वर्ष बुधबार र बिहीबार दुई दिन

काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्यो, ३ जना बेपत्ता

काठमाडौं । प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन्। लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २

राजतन्त्र र हिन्दु राष्टको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं: राजतन्त्र र हिन्दु राष्टको माग गर्दै राजतन्त्र समर्थकहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन । प्रदेश २ राजधानी जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागि भएका थिए

सुनसरीमा नेपाली कांग्रेसका क्षेत्रीय नेता सहित १५० जना नेकपामा प्रवेस

इनरुवा , १० मंसिर सुनसरीमा नेपाली कांग्रेश परीत्यागगरी १५० जना नेकपामा प्रवेस गरेका छन। बुधबार कोशी गाउपालिकाको आयोजनामा भएको पार्टी प्रवेस कार्यक्रमको अवसर पारेर नेपाली काङ्ग्रेस क्षेत्रीय कमिटी सदस्य एवं

राजा आउ देश बचाउ भन्दै जनकपुरमा राजावादीहरुले गरे शक्ति प्रदर्शन

जनकपुरधाम, मंसिर १० जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन्। नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा शक्ति प्रदर्शन

बढीमा दुई पटक मात्रै अध्यक्ष र प्रधानमन्त्री हुने व्यवस्था गरौँ

काठमाडौँ । सत्तारुढ दल नेकपा भित्र कुनै पनि नेतालाई बढीमा दुई पटकमात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बन्न पाउने व्यवस्था गर्नु पर्ने बहस बढेको छ । पार्टीका पुर्व अध्यक्षहरु तथा पुर्व

दिउँसै बालुवाटार छिर्न देउवालाई ओलीको तीन कल फोन!

काठमाडौं, मंसिर १० तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु। नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार

प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’: पुसदेखि सुरुङ खनिँदै

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको

नेकपा सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडौं, १० मंसिर । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा