Tag: सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको