म सपना र विपनामा केपी ओलीलाई नै देख्छु – पुराना वामपन्थी नेता



काठमाडौं । राधाकृष्ण मैनाली, पुराना वामपन्थी नेता हुन् । उनी लामो समयदेखि सक्रिय राजनीतिबाट ओझेलमा छन् ।

हालै मात्र उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा अतिथिका रुपमा देखा परे ।

सर्वोच्च अदालतको फैसलापछि एमाले विवाद उत्कर्षमा छ । एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल दुई खेमामा विभाजित छ ।

यहि चैत ४–५ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित भेलामा उनी सहभागी बने ।

प्रतिक्रिया दिनुहोस्