आफ्नै गृहजिल्लाबाट लखेटिइन् बिना मगर, प्रचण्ड तनावमा !



कञ्चनपुर । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै निर्वाचनमा युवा तथा महिलाहरुले लेखेटेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहँदा प्रचण्डकी बुहारी लखेटिएकी हुन् ।

युवा तथा महिलाहरुले कार्यक्रम गर्न आएकी बिना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गर्दै बिना मगर मुर्दावाद नारा लगाउँदै नाराबाजी गरी त्यहाँबाट फर्काएका थिए ।

बिना मगरको क्षेत्रमा ओली समूहका प्रभावशाली नेता पल्लवराज भट्टले कमाण्ड गरिरहेका छन् ।

(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्