पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो, हेर्नुहोस् नयाँ मुल्य



काठमाण्डौँ । सरकारले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार साँझ नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ कायम भएको छ ।

निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्