मलाईं हटाउने हल्ला मात्रै :मुख्यमन्त्री राई



काठमाडौं, ८ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीहरु बदल्ने कुरा संविधानसम्मत् कुरा नभएको जिकिर गरेका छन् ।

कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदन सचिवालयमा जाने र स्थायी कमिटीमा गएपछिमात्रै सार्वजनिक हुने उनले जनाए । आफूलाई हटाउनेबारे पार्टीले निर्णय गर्नसक्ने भएपनि त्यसको लागि विधि र प्रक्रिया हुने राईले जनाए ।

आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ मुख्यमन्त्री राईसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

प्रतिक्रिया दिनुहोस्