मुख्यमन्त्री पौडेलले केशब स्थापितलाई गफाडी भनेपछि ……



काठमाडौं, ७ भदौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केशब स्थापितलाई गफाडीको संज्ञा दिएका छन् ।

उनले आफूलाई मुख्यमन्त्रीबाट कसैले पनि हटाउन नसक्नेपनि दाबी गरेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई हटाउनको लागि कसैसँग संवैधानिक अधिकार नै नभएको जिकिर गरेका छन् ।
प्रस्तुत छ पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

प्रतिक्रिया दिनुहोस्