प्रधानमन्त्री ओलीको राजीनामा टरेको छैन, यसो भन्छन् झलनाथ खनाल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा टरिनसकेको संकेत गरेका छन् । नवगठित कार्यदलले जे रिपोर्ट दिन्छ त्यही हुने उनको भनाई छ ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले पार्टीको विधानमै एक व्यक्ति, एक मुख्य जिम्मेवारी लेखिएकोले त्यही हुनुपर्नेमा जोड दिएका छन् ।

प्रस्तुत छ नेता खनालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

प्रतिक्रिया दिनुहोस्