भारतले ओलीलाई हटाएर उसको दलाली गर्ने मान्छे ल्याउन खोज्यो: मोहनबिक्रम



काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाएर उसको दलाली गर्ने मान्छे ल्याउन खोजेको आरोप लगाएका छन्।

केहि दिन अगाडी प्रधानमन्त्री ओलीले आफुलाई हटाउन भारत लागीपरेको आरोप लगाएपछि सतहमा आएको बिबाद बारे सिंहले त्यसमा सत्यता रहेको बताएका हुन्।

महामन्त्री सिंहसंग सुनौलो नेपालले गरेको कुराकानी:

प्रतिक्रिया दिनुहोस्