“सही पनि एमाले, मै पनि एमाले” गीत गाउने बद्री पंगेनीको आज जन्मदिन


काठमाडौँ – आज चर्चित गायक बद्री पंगेनीको जन्मदिन परेको छ । २०३८ साल असार १६ गते नबलपरासी जिल्लामा जन्मिएका उनले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिनको दिन उनलाई आज बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

सबैको मन छुने गीत गाउने उनका हरेक गीत धेरैले रुचाउने गर्छन् । उनका मन थिएन जोगी बन्नलाई, ससुरालीमा, लाऊ चेली सिन्दुर लाऊ, जनताको शासन, रातो पछ्यौरी लगायतका गीत निकै चर्चित छन् । गायक पंगेनीले गाएको तत्कालिन नेकपा एमालेको चुनावी गीत सही पनि एमाले, मै पनि एमाले गीतले चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्