असार १५ मा मोडल निरुता यस्तो अवस्थामा


काठमाडौं, १५ असार । असारमा किसानहरु खेतमा व्यस्त छन् । ‘माना रोपेर मुरी’ फलाउने लागी परेका छन् । तर असार १५ मा भने किसान मात्र नभई सबै नेपालीहरु दहीच्यूरासँगै धान दिवस मनाउँदैछन् । कतिपय खेतमा पुगेर धान रोपिरहेका छन् ।

यसैक्रममा अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले असार १५ को अवसरमा ह ट फोटोसुट गरेकी छिन् । उनले आफनो ह ट तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ।

निरुता राम्रो ब्युटीसियन पनि हुन । भने कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथ–साथै मोडलिङमा समेत सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्