दमकमा महिलाको घट ना लस्थलमै ज्या न गयो


दमक । झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै पर्व पश्चीम राजमार्गमा यात्रबहाक बसको ठ क्करबाट एक महिलाको घ ट्नालस्थलमै ज्या न गएको छ ।

आज बिहान करिब ११ बजे भएको द र्घट नामा मृ त्यु हुने महिलाको तत्काल पहिचान खल्न नसकेको ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज अधिकारीले जानकारी दिनु भयो । ठ क्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्