त्रिभुवन विमानस्थलमा दुई विमान ठो क्कियो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठो क्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठो क्किएको हो । जहाजमा सामान्य क्ष ति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्