भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन


नेपालगञ्ज । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरो धमा अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु त्ला द हन गरेको छ ।

‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पु त्ला द हन गरेका हुन् । ‘भारतीय बिस्तारवाद मु र्दावाद, नरेन्द्र मोदी मु र्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पु त्ला द हन गरेका थिए ।

अनेरास्ववियुका नेता राजेन्द्र विष्ट, मोहित शर्मा, हेमन्त भट्टराईले भारतले तत्काल नक्सा नसच्याए क डा आन्दोल न गर्ने चेता वनी दिए । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरो ध भइरहेको छ । कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्