यसरी सोनाम तामाङ्ग जो धेरैको लागि भगवान बनेर आए……


काठमाडौं सोनाम तामाङ्ग, जसले सुकुटेको सुनकोशीमा खसेको बसका यात्रुहरुको उद्धारका लागि तत्कालै र्‍याफ्टिङ बोट लिएर दुई मिनेटमै घटनास्थल पुगेर आफुले सकेको सहयोग गरे । जसका कारण डुवेको बसवाट धेरैलाई जीवितै उद्धार गर्न सम्भव भयो ।

एस्ता महान हस्तीलाइ जति धन्यवाद दिएपनि कम नै हुन्छ !
उनले भने” गाडीले च्यापेका दुई शव म आफैले निकाले। गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो। उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं। त्यत्तिकैमा ५/६ वटा र्‍याफ्टिङ बोट नदिमा आए। बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो।”

देशमा हजारौ पदक बाडीदा यस्ता होनहार देशका मेरुदण्ड,उद्दारकर्ता लाइ सरकारले सम्झिंछ कि नाइँ त्यो भने हेर्न बाकि नाइँ छ !

प्रतिक्रिया दिनुहोस्