महरा यसकारण रिहा हुँदैछन्


काठमाडौ, संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि रोपमा पक्रा उ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् ।

नेकपाको शीर्षस्थ नतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आ क्रा मक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर ब ला ए त्का र प्रयास गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले महरा आफ्नो ’ तर, बडादसैंको समयमा प्रहरीले नियन्त्रणमा लिएर रोशनीलाई महराविरुद्ध उ जुरी दिन लगाएको थियो । त्यसपछि उनी निवासबाटै प क्रा उ परे ।

सिंहदरबार प्रहरी वृत्तको हिरा सतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ । मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठ माण्डु जिल्ला अदालत ल्याएको थियो । पछिल्लो समय शाहीले महरामाथि लगाइएको आरोप गलत भन्दै त्यसबारे प्रसारित सबै समाचार तथा अन्तर्वार्ता गलत भएको बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्