ए मेरो हजुर ४ मा अनमोल केसी फाइनल

काठमाण्डौँ । गत वर्ष प्रर्दशनमा आएको चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिजको लागी नायक अनमोल केसी फाइनल भएका छन् । उनलाई निर्माण टिमले कागजी सम्झौता गदै चलचित्रमा अनुब न्धित गरेको हो । अब ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडीलाई फेरी देख्न पाइने भएको छ । यसअघि अनमोलले बाहिरी ब्यानरको चलचित्र ‘धुपौरे’ साइन […]