सन्दीप लामिछानेको अर्को सफलता

काठमाडौं- नेपालका विश्वचर्चित क्रिकेटर तथा युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन् । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने भएका छन् ।कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनले ड्राफ्टमा ९० हजार डलर मूल्य तोकेका थिए । सन्दीप पहिलो संस्करणमा ५ हजार […]