कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित छौं – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

चीनले हिंजो सय जना भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ | उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ | – अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ | – सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन् | – कोरोना संक्रमण निको गर्ने एन्टी […]