कसरी बाहिरीयो ? यस्तो छ पत्रकार किशोर श्रेष्ठको भनाई

किशोर श्रेष्ठ पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि माउन्टेन टिभीका सम्वादददाता रामेश्वर सुबेदीकै सामु प्रहरीबाट डाइङ डिक्लरेशन कपी गरी लगिसकेका परिवारका सदस्यहरू घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई भिडियो क्लिप सेयर इटमार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो– ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर […]