नेतृत्वमा असफल बाबुरामले कस्तो लिडर चुन्ने हुन् रबि दाई ?

पृथीछक बुढा मगर “दि लिडर शो”को सार्बजनिकिकरणमा निर्णायक टिम मध्येका डा. बाबुराम भट्टराई, रबिन्द्र मिश्र र शुशिला कार्कीले “द लिडर रियालिटी शो नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने” अपेक्षा राखेका थिए । अपेक्षा त कसले पो राखेको थिएन र ? कुनै वेला नेपाली नागरिकले पनि बाबुराम भट्टराईबाट […]