शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७१ हजार सात सय र तेजावी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । आज सुनको मूल्य घटेपनि […]