राजनीति

देश चुनावमय भइसक्यो तयारीमा लाग्न नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

कञ्चनपुर, फागुन १० प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमय भएको बताउनु भएको छ । प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै उहाले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनु भएको

निर्वाचन आयोगप्रति प्रधानमन्त्रीले पोखे असन्तुष्टि

काठमाडौं, फागुन ७ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन्। शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री

माधव नेपालको ‘चट्टानी अडान’- पूर्वएमालेको रिक्त स्थानमा एमालेले नै पाउनुपर्छ

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीतिर नै रहेर रिक्त भएका सबै पदमा पूर्वनेकपा एमालेका नेताहरुलाई दिनुपर्ने ‘चट्टानी अडान’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राखेका छन्। प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट

प्रचण्डले यसरी गरे विना मगरको प्रशंशा (भिडियोसहित)

काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी विना मगरको प्रशंशा गरेका छन् । विनाले राजनीतिमा ठुलो योगदान गरेको भन्दै भैरवनाथ गणमा समेत यातना भोगेको स्मरण

देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र

मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजनाका साथ ललितानिवास प्रकरण ल्याइएको होः माधव नेपाल

काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जेलमा कोच्ने योजना बनाएको बताएका छन्। बुधबार सम्पादकहरुसँग छलफल गर्दै अध्यक्ष नेपालले एक नम्बरमा आफूलाई र त्यसपछि

मरेको मान्छे बिउँझनु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने एकै हो : रायमाझी

अर्घाखाँची – नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले मरेको मान्छे बिउँझन्छ भन्नु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्नु एकै भएको टिप्पणी गर्नुभएको छ । अर्घाखाँचीको मालारानीमा नेकपाको ओली

प्रतिनिधिसभा पुन: स्थापित नभएसम्म अब सडक छाडिन्न् ः योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानमाथि ‘कू’ गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, प्रतिगामी र प्रतिक्रान्तिकारी कदमविरुद्ध बाध्य भएर

‘पूर्वराजा ज्ञानेन्द्र र ओली प्रवृत्ति उस्तै’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्तिको आयु सकिएको बताएका छन्। मंगलबार नेकपा प्रचण्ड-माधव समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निरंकुश बाटो समातेका ओली प्रवृत्तिको

केपी ओलीको शिद्धान्त बयलगाढाको शिद्धान्त हो भन्ने मलाई पहिल्यै थाहा थियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्षका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना