नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दै

काठमाडौँ, २५ चैत । कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो […]