आँखा पाक्ने रोगले सतायो ? यस्ता छन् उपचार विधि

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।यस पटक हामी तपाईलाइ यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा, मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका […]