भाले जुधाईका लागि लाँदै गरेको भालेको आ’क्रा’म’णमा परेर घरधनीकै मृ’त्यु

एजेन्सी । दक्षिणी भारतको आन्ध्र प्रदेश राज्य भालेको आ’क्र’मणमा परेर एक घरधनीको मृ’त्यु भएको खबरले सबैलाई चकित तुल्याएको छ । सरिपल्ली चनाभेंकटेस्वरम राव नामका व्यक्तिले भाले जुधाईका लागि लैजादैँ गर्दा भालेले आ’क्र’मण गरे लगत्तै उनलाई उपचारका लागी अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको समाचारमा जनाइएको छ । भारतीय अनलाइन पोर्टल आजतकका अनुसार खुट्टा बाँधिएको भालेको […]