
मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी दुलहीको चाहाना, दुवईमा हनीमुन !
काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी मिस मंगोल–२०१८ की विजेता जाङ्मु शेर्पाको अहिले चर्चा छ । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २९ वर्ष छ । मुख्यमन्त्री राईले मिस मंगोल तथा मोडलिङ क्षेत्रमा